१ शमूएल 4:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 अनि त्यस मानिसले एलीलाई भन्यो, “म लडाइँको मैदानबाट भर्खरै आएको हुँ; म त्यहाँबाट आज नै भागेर आएको हुँ।” एलीले सोधे, “मेरो छोरा त्यहाँ के भयो त?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तब त्यस मानिसले उनलाई भन्यो, “म लड़ाइँबाट भर्खरै आएको हुँ। आजै म रणभूमिबाट भागेर आएको छु।” एलीले सोधे, “हे मेरो छोरो, के भयो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 त्यस मानिसले भन्यो, “म लडाइँबाट भागेर निस्केको हुँ र आज यहाँसम्म दगुरेर आइपुगें।” एलीले सोधे, “मेरो छोरो के भयो त?” Viz kapitolaपवित्र बाइबल16 तिनले भने, “म युद्धभूमिबाट भागेर आएको हुँ!” एलीले फेरि सोधे, “के भयो हँ छोरा?” Viz kapitola |