१ शमूएल 4:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 एलीचाहिँ अन्ठानब्बे वर्ष पुगेका वृद्ध र आँखा पनि देख्न नसक्ने भएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 एली त्यस बेला अन्ठान्नब्बे वर्ष पुगेका थिए, र आँखा देख्दैनथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 एली त्यस बेला अन्ठानब्बे वर्ष पुगेका थिए र प्राय: पूरै अन्धो भइसकेका थिए। Viz kapitola |