१ शमूएल 4:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 “यो केको खैलाबैला भइरहेको छ?” भनेर जब एलीले त्यो बिलौना सुनेर सोधे, तब त्यो मानिस एलीकहाँ हतारिँदै गयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 जब एलीले त्यो सुने तब उनले भने, “यो केको हल्लाखल्ला हो?” त्यो मानिस हतार-हतार एलीकहाँ गयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 स्वर सुनेर एलीले सोधे, “यो स्वर केको लागि हो?” खबर सुनाउन त्यो मानिस हतार-हतार एलीकहाँ गयो। Viz kapitolaपवित्र बाइबल14-15 एली अन्ठानब्बे बर्षका बूढा थिए अनि तिनी अन्धा थिए। जब एलीले रोएको स्वर सुने तिनले सोधे, “मानिसहरू किन यसरी चिच्याइ-चिच्याइ रुँदैछन्?” उनै बिन्यामिनी मानिस एलीका सामुने पुगेर सारा घटना बताए। Viz kapitola |