१ शमूएल 4:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 यसकारण पलिश्तीहरूले युद्ध गरे, र इस्राएलीहरू पराजित भएर हरेक मानिस आ-आफ्ना छाउनीतिर भागे। अनि त्यहाँ भयङ्ककर काटमार भयो; इस्राएलीहरूले तीस हजार सेनाहरूलाई गुमाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यसर्थ पलिश्तीहरूले युद्ध गरे, र इस्राएलीहरू पराजित भएर आ-आफ्नो पालमा भागे। त्यो ठूलो हार थियो, र तीस हजार इस्राएली पैदल-सिपाहीहरू नष्ट भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 पलिश्तीहरूले खुबै बलसित लडाइँ गरे अनि इस्राएलीहरूलाई हराए। इस्राएलीहरू दगुर्दै घरतिर फर्के। ठूलो हत्या भयो। तीस हजार इस्राएली सैनिकहरू मारिए। Viz kapitolaपवित्र बाइबल10 पलिश्तीहरूले वीरताका साथ लडे र इस्राएलीहरूलाई परास्त पारे। प्रत्येक इस्राएली सेना भागेर आफ्ना छाउनीमा लुक्न पुगे। इस्राएलको यो साह्रै नराम्रो पराजय थियो। जम्मा 30,000 इस्राएली सैनिकहरू मारिएका थिए। Viz kapitola |