१ शमूएल 31:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यसपछि तिनीहरूले तिनीहरूका हड्डीहरू लगे र तिनीहरूलाई याबेशमा एउटा झ्याउको बोटको फेदमा गाडिदिए। अनि तिनीहरूले सात दिनसम्म उपवास बसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 त्यसपछि तिनीहरूले ती हड्डीहरू निकालेर याबेशको झ्याउको बोटमुनि गाड़े, र सात दिनसम्म तिनीहरू उपवास बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यसपछि तिनीहरूले तिनका हड्डीहरू लिएर सहरमा झ्याउको जस्तै एउटा रूखमुनि गाडे र सात दिनसम्म उपवास बसे। Viz kapitolaपवित्र बाइबल13 त्यसपछि तिनीहरूले शाऊल र तिनका छोराहरूका हड्डीहरू निकाले अनि याबेशमा एउटा ठूलो रूखमुनि गाडे। यसरी याबेशका मानिसहरूले तिनीहरूको दुःख व्यक्त गरे। तिनीहरूले सात दिनसम्म केही पनि खाएनन्। Viz kapitola |