Online Bible

- Reklamy -




१ शमूएल 31:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 जब याबेश-गिलादका मानिसहरूले शाऊललाई पलिश्तीहरूले के गरेका थिए, सो कुरा सुने;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 पलिश्‍तीहरूले शाऊलको मृत-शरीरलाई जे गरेका थिए त्‍यो जब याबेश-गिलादका मानिसहरूले सुने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 पलिश्‍तीहरूले शाऊललाई जे गरेका थिए, त्‍यसबारे गिलादको याबेशका बासिन्‍दाहरूले सुने।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 याबेश गिलादका मानिसहरूले पलिश्तीद्वारा शाऊल माथि घटेका घटनाहरू सुने।

Viz kapitola kopírovat




१ शमूएल 31:11

Následuj nás:

Reklamy


Reklamy