१ शमूएल 30:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 दावीद सिक्लगमा आएपछि तिनले लुटको मालसामानबाट केही यहूदाका धर्मगुरुहरू, तिनका साथीहरूलाई पठाइदिएर भने, “याहवेहका शत्रुहरूबाट लुटिएको थोकहरूबाट तपाईंहरूका निम्ति उपहारहरू यहाँ छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 जब दाऊद सिक्लगमा आइपुगे, तब तिनले लूटका केही माल आफ्ना मित्रहरू, यहूदाका धर्म-गुरुहरूलाई यसो भनेर पठाए, “परमप्रभुका शत्रुहरूबाट लिएका लूटका मालदेखि यी तपाईंहरूका निम्ति सौगात हुन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 जब दाऊद सिक्लगमा फर्किगए, तिनले लुटका मालको केही हिस्सा आफ्ना साथी यहूदाका अगुवाहरूकहाँ यसो भनी पठाए, “परमप्रभुका शत्रुहरूबाट हामीले लिएका लुटको धनबाट यो इनाम तपाईंहरूलाई टक्र्याउँदै छौं।” Viz kapitolaपवित्र बाइबल26 दाऊद सिकलग आइपुगे। तिनले अमालेकीहरूबाट पाएका सामानहरू यहूदाका आफ्ना मित्रहरू र नेताहरूलाई पठाइदिए। दाऊदले भने, “परमप्रभुका शत्रुबाट खोसेका चीजहरू तपाईंलाई उपहार स्वरूप छ।” Viz kapitola |