१ शमूएल 30:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 दावीदले त्यस दिनदेखि उसो आजसम्मै इस्राएलको निम्ति त्यो विधि र नियम बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 त्यस बेलादेखि उसो आजको दिनसम्म दाऊदले दिएको यही नियम इस्राएलमा चलिआएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 दाऊदले यस्तो एउटा नियम नै बनाए र त्यो दिनदेखि यता इस्राएलको त्यो नियम पालन गरिँदै आएको छ। Viz kapitolaपवित्र बाइबल25 दाऊदले यो आदेश दिए र इस्राएलमा शासन गरे अनि आज पनि इस्राएलमा यही नियम लागू छ। Viz kapitola |