१ शमूएल 30:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिनले सबै बगाल र बथानहरू ल्याए, र तिनका मानिसहरूले ती वस्तुहरूलाई अरू गाईबस्तुको अगि-अगि यसो भन्दै धपाउँदै लगे, “यो दावीदको लुटको माल हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तिनले भेड़ाबाख्रा, गाई-गोरु सबै लिए, अनि तिनका मानिसहरूले अरू बथानका अगिअगि ती धपाउँदै लगे र भने, “यो दाऊदको लूट हो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तिनले सबै भेडा-बाख्रा र गाई-गोरुका बथानहरू फर्काए र तिनका मानिसहरूले ती गाई-वस्तुहरू अघि लाएर यसो भन्दै लगे, “यी दाऊदका हुन्!” Viz kapitolaपवित्र बाइबल20 सबै भेंडा, बाख्रा, गाई, गोरू दाऊदले फिर्ता लिए। दाऊदका मानिसहरूले ती पशुहरूलाई अघि लगाए। तिनीहरूले भने, “यी सबै दाऊदका उपहार हुन्।” Viz kapitola |