१ शमूएल 30:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 दावीदले तिनीहरूसँग साँझदेखि भोलिपल्टको साँझसम्म यसरी युद्ध गरे कि, ऊँटमा चढेर भाग्ने चार सय जवान मानिसहरूबाहेक अरू कोही पनि भाग्न पाएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 दाऊदले उनीहरूसँग साँझदेखि अर्को दिनको बेलुकीसम्म लड़ाइँ गरे। उनीहरूमध्ये केवल चार सय जवान मानिसहरू ऊँटमा चढ़ेर भागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 भोलिपल्ट मिरमिरे उज्यालो हुँदा दाऊदले तिनीहरूलाई आक्रमण गरे र बेलुकासम्म लडाइँ गरिरहे। ऊँटमा चढी भागिजाने चार सय जना केटाहरूबाहेक अरू कोही पनि भाग्न पाएनन्। Viz kapitolaपवित्र बाइबल17 दाऊदले तिनीहरू माथि आक्रमण गरे र मारे। तिनीहरू घाम झुल्के देखि अर्को दिनको साँझसम्म लडे। अमालेकीहरू कोही भाग्नसकेनन्। खालि 400 सेनाहरू तिनीहरूका ऊँठमा चढेर गए। Viz kapitola |