१ शमूएल 30:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 किनभने दुई सय मानिसहरूचाहिँ बेँसी पार गर्न नसक्ने गरी साह्रै थाकेका थिए; तर दावीद र चार सय जनाले चाहिँ खेदिरहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिनीहरूमध्येका दुई सय जना, जो खोल्सा पार गर्नलाई साह्रै थाकेका थिए, पछि नै बसे। दाऊद चार सय जनालाई लिएर खेद्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 चार सय जना मानिसहरू लिएर दाऊद अघि बढे तर अरू दुई सय जनाचाहिँ साह्रै थाकेर खोल्सामा पार गर्न नसक्ने भएका थिए र त्यहीँ बसे। Viz kapitola |