Online Bible

- Reklamy -




१ शमूएल 3:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यसकारण एलीले शमूएललाई भने, “जा, र ढल्किबस; अनि यदि उहाँले तँलाई बोलाउनुभयो भने यसो भन्‍नू, ‘बोल्नुहोस्, याहवेह, किनकि तपाईंको सेवकले सुन्दैछु।’ ” यसकारण शमूएल गए, र आफ्नो ओछ्यानमा ढल्के।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 उनले शमूएललाई भने, “ढल्‍किबस्, र यदि उहाँले फेरि बोलाउनुभयो भने यसो भन्‍नू, ‘परमप्रभु, भन्‍नुहोस्, तपाईंको दास सुन्‍दैछ’।” तब शमूएल गएर आफ्‍नो ठाउँमा ढल्‍किए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यसकारण उनले केटोलाई भने, “गएर सुत्। फेरि उहाँले तँलाई बोलाउनुभयो भने यसो भन्‍नू, ‘आज्ञा होस्, परमप्रभु, तपाईंको सेवकले सुनिरहेको छ।” यसकारण शमूएल फेरि ओछ्यानमा गए।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 एलीले शमूएललाई भने, “ओछ्यानमा जाऊ! यदि फेरि बेलाउँनु भयो भने भन्नु, ‘परमप्रभु भन्नुहोस्। म तपाईंको दास हुँ र तपाईंले भन्नु भएको सुन्दैछु।’” यसकारण शमूएल ओछ्यानमा गए।

Viz kapitola kopírovat




१ शमूएल 3:9

Následuj nás:

Reklamy


Reklamy