Online Bible

- Reklamy -




१ शमूएल 3:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तबसम्म शमूएलले याहवेहलाई चिनेकै थिएनन्: याहवेहको वचन तिनलाई अझसम्म प्रकट भएको थिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 अब शमूएलले अझसम्‍म परमप्रभुलाई चिनेका थिएनन्‌। परमप्रभुको वचन तिनलाई प्रकट गरिएको थिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 अहिलेसम्म शमूएलले व्यक्तिगत रूपमा परमप्रभुलाई चिनेका थिएनन्। परमप्रभुले शमूएल सँग सिधै बातचित गर्नु भएको थिएन।

Viz kapitola kopírovat




१ शमूएल 3:7

Následuj nás:

Reklamy


Reklamy