१ शमूएल 3:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब याहवेहले शमूएललाई बोलाउनुभयो। शमूएलले जवाफ दिए, “म यहाँ छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तब परमप्रभुले शमूएललाई बोलाउनुभयो। शमूएलले जवाफ दिए, “म यहीँ छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमप्रभुले शमूएललाई बोलाउनुभयो। तिनले उत्तर दिए, “हजुर, म यहाँ छु!” Viz kapitolaपवित्र बाइबल4 परमप्रभुले शमूएललाई बोलाउनु भयो। “म यहाँ हाजीर छु” शमूएलले उत्तर दिए। Viz kapitola |