१ शमूएल 3:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 जब शमूएल बढ्दै गए, तब याहवेह तिनीसित हुनुहुन्थ्यो, र उहाँले शमूएलको एउटै पनि वचन व्यर्थ जान दिनुभएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 जसै शमूएल बढ्न लागे, परमप्रभु तिनीसँग हुनुभयो, र उहाँका वचनहरूमा एउटै पनि अपूर्ण रहेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 शमूएल बढ्दै गए। परमप्रभु उनीसित हुनुहुन्थ्यो र तिनले भनेका सबै कुरा उहाँले पूरा गराउनुभयो। Viz kapitolaपवित्र बाइबल19 शमूएल अझ ठूलो हुँदै गए। परमप्रभु शमूएलसित हुनु हुन्थ्यो। परमप्रभुले शमूएलको कुनै सन्देशलाई पनि झूटो हुने मौका दिनुभएन। Viz kapitola |