१ शमूएल 3:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 यसकारण शमूएलले एलिसँग केही पनि नलुकाई तिनलाई सबै कुरा बताइदिए। तब एलीले भने, “उहाँ याहवेह हुनुहुन्छ; उहाँलाई आफ्नो दृष्टिमा जे ठिक लाग्छ, त्यही गरून्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 यसैले शमूएलले उनलाई सबै कुरा बताइदिए, केही कुरा पनि लुकाएनन्। एलीले भने, “उहाँ परमेश्वर हुनुहुन्छ, उहाँको दृष्टिमा जे कुरो ठीक छ, सो गरून्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 यसकारण शमूएलले सबै कुरा भने, तिनले केही लुकाएनन्। एलीले भने, “उहाँ परमप्रभु भन्नुहुन्छ। उहाँलाई जे कुरा असल लाग्दछ, त्यो उहाँले गर्नुहुनेछ।” Viz kapitolaपवित्र बाइबल18 शमूएलले केही पनि नलुकाई सबै बताए। शमूएलले एलीबाट केही पनि लुकाएनन्। एलीले भने, “उहाँ परमप्रभु हुनुहुन्छ। उहाँलाई जे इच्छा लाग्छ त्यसै गर्नुहुन्छ।” Viz kapitola |