१ शमूएल 3:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 तर एलीले तिनलाई बोलाएर भने, “मेरो छोरा, शमूएल।” शमूएलले जवाफ दिए, “हजुर, म यहाँ छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तर एलीले शमूएललाई बोलाएर भने, “हे मेरो छोरो शमूएल।” तिनले भने, “म यहाँ छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 एलीले त्यसलाई बोलाए, “शमूएल, मेरो छोरो!” “हजुर!” शमूएलले उत्तर दिए। Viz kapitolaपवित्र बाइबल16 तर एलीले नै शमूएललाई भने, “शमूएल, मेरो छोरा।” शमूएलले जवाफ दिए, “भन्नुहोस्, म यहाँ छु।” Viz kapitola |