१ शमूएल 3:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण मैले एलीको घरानाको विरुद्धमा शपथ खाएको छु, ‘एलीको घरानाको अपराधको प्रायश्चित बलिदान अथवा भेटीद्वारा कहिल्यै पनि हुनेछैन।’ ” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यसकारण एलीका परिवारको विरुद्धमा मैले यो शपथ खाएको छु, ‘एलीका घरानाको पाप कुनै पनि बलिदान वा भेटीले मेटिनेछैन’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यसकारण म एलीका परिवारलाई गम्भीरतासाथ भन्दै छु कि यस भयङ्कर पापको फल कुनै बलिदान वा भेटीले कहिल्यै मेट्न सक्नेछैन।” Viz kapitolaपवित्र बाइबल14 यसैकारण मैले एलीको परिवारलाई श्राप दिएको छु कि बलिभेटी र अन्नबलिले तिनीहरूलाई पापबाट छुटकारा दिन सक्दैनन्।” Viz kapitola |