१ शमूएल 3:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 किनकि मैले त्यसलाई म सदासर्वदाको लागि त्यसको परिवारको न्याय गर्नेछु भनेर भनिसकेको छु। किनकि त्यसका छोराहरूले गरेको पाप र त्यसका छोराहरूले परमेश्वरलाई निन्दा गर्दैछन् भनेर जान्दाजान्दै पनि त्यसले तिनीहरूलाई रोकेन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 मैले त्यसलाई भनेको थिएँ, कि म त्यसका परिवारको सधैँ इन्साफ गर्नेछु, किनभने परमेश्वरको विरुद्धमा त्यसका छोराहरूले आफूलाई घृणास्पद बनाएका जानेर पनि त्यसले तिनीहरूलाई रोकेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 मैले एलीलाई पहिले नै, ‘तेरा छोराहरूले मेरो विरुद्धमा भ्रष्ट कुरा गरेका कारणले म तेरो परिवारलाई सदाकालको निम्ति दण्ड दिनेछु’ भनी भनिसकेको छु। तिनीहरूले त्यसो गर्दै छन् भनी एलीले जान्दथ्यो; तर त्यसले तिनीहरूलाई रोकेन। Viz kapitolaपवित्र बाइबल13 मैले एलीलाई भनेकै छु कि म त्यसको परिवारलाई सधैँको लागि दण्ड दिनेछु। म त्यसो यसकारणले गर्दैछु भनि एलीलाई थाह छ। त्यसका छोराहरूले परमेश्वरलाई निन्दा गरे अनि उहाँसित खराब आचरण गरे। तर उसले तिनीहरूलाई शिक्षा दिएनन्। Viz kapitola |