१ शमूएल 29:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 दावीदले आकीशलाई सोधे, “तर मैले के गरेको छु र? म तपाईंकहाँ आएको दिनदेखि अहिलेसम्म तपाईंले आफ्नो सेवकमा के दोष भेट्टाउनुभएको छ? मैले मेरा मालिक राजाका शत्रुहरूको विरुद्धमा लडाइँ गर्न किन जान नपाऊँ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 दाऊदले भने, “मैले के गरेको छु? म तपाईंको सेवामा लागेको दिनदेखि आजसम्म तपाईंले ममा के खोट भेट्टाउनुभएको छ, र मैले मेरा प्रभु महाराजाका शत्रुहरूका विरुद्धमा लड़ाइँ गर्न नपाउने?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 दाऊदले जवाफ दिए, “हजुर! मैले के दोष गरें? तपाईंले भनेअनुसार मैले तपाईंको सेवा गर्न थालेको दिनदेखि ममा केही दोष पाउनुभएको छैन भने किन म तपाईं मेरा मालिक र राजासँग गई शत्रुहरूसित लडाइँ गर्न नपाउने?” Viz kapitolaपवित्र बाइबल8 दाऊदले सोधे, “मेरो गल्ती के हो? जबदेखि म तपाईंकहाँ आएँ मेरो केही दोष पाउनु हुन्छ? मेरा मालिक मेरा परमप्रभु राजाको शत्रुहरूसित युद्धगर्न मलाई किन बाधा दिनुहुन्छ?” Viz kapitola |