१ शमूएल 29:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 अब तपाईंसँग आउने तपाईंका मालिकका सेवकहरूसँग बिहानै उठ्नुहोस् र बिहान उज्यालो हुनसाथ गइहाल्नुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यसकारण भोलि उज्यालो हुने बित्तिकै उठेर तिम्रो साथमा आएका तिम्रा मालिकका मानिसहरूसँग गइहाल।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यसकारण तिमीहरू सबै जना, जसले शाऊललाई छोडी मकहाँ आएका छौ, भोलि बिहान सबेरै उठेर उज्यालो हुने बित्तिकै जानुपर्नेछ।” Viz kapitolaपवित्र बाइबल10 भोलि बिहानै तिमी र तिम्रा मानिसहरूसित मैले दिएको शहरमा फर्केर जाऊ। यसकरण घाम झुल्कनु अघि नै फर्केर जाउ।” Viz kapitola |