१ शमूएल 29:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 पलिश्तीहरूले आफ्ना सबै सेनाहरूलाई अपेकमा भेला गराए। अनि इस्राएलीहरूले चाहिँ यिजरेल सहरको पानीको मूल भएको ठाउँमा छाउनी हाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 पलिश्तीहरूले अपेकमा आफ्ना सबै फौजहरू युद्धको निम्ति भेला गरे, र इस्राएलीहरूचाहिँ यिजरेलमा भएको पानीको मूलनेर छाउनी हाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 पलिश्तीहरूले आफ्ना सारा सेना अपेकमा भेला गरे। इस्राएलीहरूले यिजरेलको बेसीमा एउटा सानो खोलाको छेउमा छाउनी हाले। Viz kapitolaपवित्र बाइबल1 पलिश्तीहरूले अपेकमा तिनीहरूका सबै सैनिक भेला गराए। इस्राएलीहरूले यिज्रेलको पानीको मुहान नेर छाउनी हाले। Viz kapitola |