१ शमूएल 28:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 पलिश्तीहरू भेला भएर तिनीहरूले शूनेममा छाउनी हाले, र शाऊलले चाहिँ सारा इस्राएलीहरूलाई भेला गरेर गिल्बो पर्वतमा छाउनी हाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 पलिश्तीहरूले आफ्नो सेना युद्धको निम्ति भेला गरेर शूनेममा छाउनी हालेका थिए। शाऊलले सारा इस्राएलीहरूलाई जम्मा गरेर गिल्बोमा छाउनी हालेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 पलिश्ती सेना भेला भएर शूनेम सहरको छेउमा छाउनी हाले। शाऊलले इस्राएलीहरूलाई भेला गरी गिल्बो पहाडमा छाउनी हाले। Viz kapitolaपवित्र बाइबल4 पलिश्तीहरू युद्धको निम्ति तयार थिए। तिनीहरू शूनेममा आएर त्यहीं छाउनी बनाए। शाऊलले पनि सबै इस्राएलीहरूलाई भेला गराएर गिल्बोमा छाउनी हाल्न लगाए। Viz kapitola |