१ शमूएल 28:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 अब शमूएल मरिसकेका थिए। सारा इस्राएलले तिनको निम्ति शोक गरेर तिनलाई तिनको आफ्नै सहर रामामा गाडेका थिए। शाऊलले तन्त्रमन्त्र गर्ने र भूतप्रेत खेलाउने सबैलाई देशबाट निकालिदिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 अब शमूएल मरिसकेका थिए, र सब इस्राएलले तिनको निम्ति शोक प्रकट गरेर तिनलाई तिनकै सहर रामामा गाड़ेका थिए। शाऊलले भूतप्रेत खेलाउने सबैलाई देशबाट निकालिसकेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 शमूएल मरिसकेका थिए र सबै इस्राएलीहरूले तिनको निम्ति विलाप गरेर तिनकै सहर रामामा गाडेका थिए। शाऊलले सबै ज्योतिषीहरू र भूत-प्रेत खेलाउनेहरूलाई इस्राएलबाट धपाएका थिए। Viz kapitolaपवित्र बाइबल3 शमूएल मरे। शमूएलको मृत्युमा सम्पूर्ण इस्राएलीहरूले दुःख प्रकट गरे। तिनीहरूले शमूएललाई उनकै शहर रामामा गाडे। पहिला शाऊलले भुतप्रेत खेलाउनेहरू र ज्योतिषीहरूलाई इस्राएल छोड्न वाध्य गरेका थिए। Viz kapitola |