१ शमूएल 28:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 अब तपाईंको सेविकाको कुरा सुन्नुहोस्, र मलाई तपाईंका सामु केही भोजन राख्न अनुमति दिनुहोस्। तपाईंले त्यसलाई खानुहोस् र आफ्नो यात्राका निम्ति बल प्राप्त गर्नुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 अब मेरो कुरा सुन्नुहोस्। तपाईंका यात्राको निम्ति तपाईं बल पाउनलाई म केही खानेकुरा टक्र्याउनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 अब कृपा गरी मैले भनेअनुसार गर्नुहोला। तपाईंको निम्ति केही भोजन तयार गर्ने अनुमति दिनुहोस्। यात्राको निम्ति बलियो हुनलाई तपाईंले भोजन गर्नुपर्छ।” Viz kapitolaपवित्र बाइबल22 अब मेरो कुरा सुन्नुहोस्। म तपाईंलाई खाने कुरा दिन्छु। तपाईंले खानैपर्छ। त्यसपछि आफ्नो कार्य गर्न शक्ति पाउनु हुनेछ।” Viz kapitola |