१ शमूएल 28:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 दावीदले भने, “त्यसो भए तपाईंको सेवकले के-के गर्न सक्छ, सो तपाईं आफैँले देख्नुहुनेछ।” आकीशले जवाफ दिए, “अति उत्तम! म तिमीलाई जीवनभरिको लागि मेरो अङ्गरक्षक बनाउनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 दाऊदले आकीशलाई उत्तर दिए, “बेस, तपाईंको दासले के गर्न सक्छ तपाईंले जान्नुहुनेछ।” तब आकीशले दाऊदलाई भने, “म तिमीलाई जीवनभरि नै मेरो अङ्गरक्षक तुल्याउनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 “निश्चय नै,” दाऊदले उत्तर दिए, “म तपाईंको सेवक हुँ र मैले तपाईंको पक्षमा के गर्न सक्छु, त्यो आफैंले देख्नुहुनेछ।” आकीशले भने, “असल कुरा! म तपाईंलाई सधैँभरिको निम्ति मेरो अङ्ग-रक्षक बनाउनेछु।” Viz kapitolaपवित्र बाइबल2 दाऊदले जवाफ दिए, “निश्चय! तपाईंले देख्नुहुन्छ म के गर्नु सक्छु।” आकीशले भने, “राम्रो, म तपाईंलाई मेरो अंगरक्षक बनाउँछु। सधैँ मेरो रक्षा गर्नुहोस्।” Viz kapitola |