१ शमूएल 28:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिनले सोधे, “त्यो केजस्तो देखिँदैछ?” त्यसले भनी, “खास्टो ओढेका एक जना वृद्ध मानिस माथि आउँदैछन्।” तब ती शमूएल रहेछन् भनी शाऊललाई थाहा भयो। तिनी आफ्नो अनुहार भुइँतिर घोप्टो पारेर दण्डवत् गर्दै लम्पसार परे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 उनले सोधे, “त्यो कस्तो छ?” त्यसले भनी, “खास्टो ओढ़ेको एउटा वृद्ध मानिस माथि निस्कँदैछ।” तब तिनी शमूएल नै हुन् भनी शाऊललाई थाहा भयो। अनि उनले घोप्टो परेर साष्टाङ्ग दण्डवत् गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 “त्यो केजस्तो देखिंदै छ?” तिनले सोधे। त्यसले उत्तर दिई, “एउटा बुढो मानिस निस्किआउँदै छ। उसले खास्टो ओढेको छ।” तब शाऊलले शमूएल रहेछन् भनी थाहा पाए र आदर गर्दै भूइँमा घोप्टेर ढोगे। Viz kapitolaपवित्र बाइबल14 शाऊलले सोधे, “को जस्तो देखिन्छ?” स्त्रीले जवाफ दिइ, “खास किसिमको लबेदा ओढेको एउटा वृद्ध मानिस जस्तो देखिन्छ।” त्यसपछि शाऊलले थाहा पाए शमूएल नै हो भनेर। शाऊलले भूइँतिर शिर झुकाए उसलाई अभिवादन गरे Viz kapitola |