Online Bible

- Reklamy -




१ शमूएल 28:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तब राजाले त्यसलाई भने, “नडराऊ! तिमीले के देख्यौ?” त्यस स्त्रीले भनी, “म एउटा भूतजस्तो आकृतिलाई जमिनबाट निस्केर माथि आइरहेको देख्दैछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 राजाले त्‍यसलाई भने, “नडराऊ। तिमी के देख्‍दैछ्यौ?” त्‍यस स्‍त्रीले जवाफ दिई, “जमिनबाट निस्‍केर आइरहेको एउटा प्रेत म देख्‍दैछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 राजाले त्‍यसलाई भने, “नडराऊ! के देख्‍दै छौ?” “म एउटा आत्‍मा पृथ्‍वीबाट आउँदै गरेको देख्‍दै छु,” त्‍यसले जवाफ दिई।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 राजाले स्त्रीलाई भने, “नडराऊ। तिमीले के देख्यौ?” स्त्रीले भनी, “मैले आत्मा भुइँबाट निस्किएको देखे।”

Viz kapitola kopírovat




१ शमूएल 28:13

Následuj nás:

Reklamy


Reklamy