Online Bible

- Reklamy -




१ शमूएल 27:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तब दावीदले आकीशलाई भने, “यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मलाई कुनै नगरमा एउटा ठाउँ दिनुहोस्, ताकि म त्यहाँ बसोबास गर्न सकूँ। तपाईंको सेवक तपाईंसँग राजकीय सहरमा किन बस्‍नू?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 दाऊदले आकीशलाई भने, “तपाईंको निगाह ममाथि भए तपाईंका देशको कुनै एउटा गाउँमा बसोबास गर्न मलाई ठाउँ दिनुहोस्‌। म किन तपाईं महाराजासित राजधानीमा बस्‍नू?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 दाऊदले आकीशलाई भने, “यदि तपाईं मेरा मित्र हुनुहुन्‍छ भने मलाई बसोबास गर्न एउटा सानो सहर दिनुहोस्। मलाई हजुरसित राजधानीमा बस्‍ने केही जरुरत छैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल

5 दाऊदले आकीशसँग भने, “यदि तपाईं मसँग प्रसन्न हुनुहुन्छ भने मलाई शहरमा एउटा ठाउँ तोकिदिनुहोस्। म तपाईंको सेवक मात्र हुँ। म त्यहाँ बस्नेछु, यहाँ राजधानीमा होइन।”

Viz kapitola kopírovat




१ शमूएल 27:5

Následuj nás:

Reklamy


Reklamy