१ शमूएल 27:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 दावीद र तिनका मानिसहरू आकीशसँग गातको सहरमा बसोबास गर्न थाले। प्रत्येक मानिससँग तिनीहरूका आफ्ना परिवार थिए। दावीदसँग तिनका दुईवटी पत्नीहरू थिए: यिजरेलकी अहीनोम र कर्मेलकी अबीगेल, जो नाबालकी विधवा पत्नी थिइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 दाऊदले आफूसँग आफ्ना मानिसहरू, तिनीहरूका परिवार र तिनकै दुई पत्नी, अर्थात् यिजरेली अहीनोम र नाबालकी विधवा कर्मेली अबीगेललाई लिएर आकीशसँग गातमा बस्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 दाऊद र तिनका मानिसहरू परिवारसहित गातमा बसोबास गर्न लागे। दाऊदका दुईवटी स्वास्नीहरू तिनीसित थिए– एउटी यिजरेलकी अहीनोम र अर्की नाबालकी विधवा कर्मेलकी अबीगेल। Viz kapitolaपवित्र बाइबल3 दाऊद, तिनका मानिसहरू र तिनका परिवार गातमा आकीशसँग बसे। दाऊदकी दुवै पत्नी तिनीसितै थिए। तिनीहरू यिज्रेली अनहीनोअम अनि कर्मेली अबीगेल थिए। अबीगेल नबालकी विधवा थिईन्। Viz kapitola |