Online Bible

- Reklamy -




१ शमूएल 27:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिनले गातमा ल्याउनलाई एउटै पनि पुरुष वा स्त्रीलाई जिउँदा छाडेनन्। किनकि तिनले, “तिनीहरूले हाम्रो बारेमा, ‘दावीदले हामीलाई यसो गर्‍यो’ भनेर सूचना देलान्” भन्‍ने सोच्थे। अनि तिनले पलिश्तीहरूका इलाकामा बसुन्जेल यस्तै गरिरहे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 दाऊदले कुनै पुरुष वा स्‍त्रीलाई जिउँदै गातमा ल्‍याउँदैनथे, किनभने तिनले यस्‍तो विचार गर्थे कि उनीहरूले “दाऊदले यस्‍तो गरेका छन्‌” भनी खबर दिन्‍छन्‌ होला। पलिश्‍तीहरूसँग बसुञ्‍जेल तिनको चाल यस्‍तै थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 दाऊदले सबै पुरुष र स्‍त्रीहरूलाई मार्दथे र कोही पनि गातमा फर्केर गई दाऊद र उनका मानिसहरूले के गरेका थिए, त्‍यसको बयान दिन सक्‍दैनथे। जतिञ्‍जेल दाऊद पलिश्‍तमा बसे, तिनले त्‍यसै गरिरहे।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 दाऊदले गातमा कहिले पनि कुनै लोग्ने मानिस अथवा स्त्रीहरू जिउँदो ल्याएनन्। दाऊदले ठान्थे, “यदि मैले जिउँदो मानिस ल्याएँ भने वास्तवमा म के गर्दैछु, आकीशले थाहा पाउनेछ।” जब सम्म दाऊद पलिश्तीको भूमिमा बसे तिनले त्यसो गरे।

Viz kapitola kopírovat




१ शमूएल 27:11

Následuj nás:

Reklamy


Reklamy