१ शमूएल 27:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 जब आकीशले तिनलाई सोध्थे, “तिमीले आज कतातिर लुटपाट गर्यौ?” तब दावीदले जवाफ दिन्थे, “यहूदाको दक्षिणी इलाकामा” अर्थात् “यरहमेलीको दक्षिणमा” अथवा “केनीहरूको दक्षिणी इलाकामा गएको थिएँ भनी भन्दथे।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 आकीशले तिनलाई “आज तिमीले कहाँ लूटपीट गर्यौ?” भनी सोध्थे। तिनी भन्थे, “यहूदाको नेगेव देशमा” अथवा “यरहमेलीहरू वा केनीहरूको नेगेव देशमा।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 आकीशले तिनलाई “आज तिमीले कहाँ लूटपाट गर्यौ?” भनी सोध्थे। उनी भन्थे, ‘यहूदाको नेगेव देशमा’ अथवा ‘यरहमेलीहरू वा केनीहरूको नेगेव देशमा।’ Viz kapitolaपवित्र बाइबल10 दाऊदले धेरै पल्ट यसो गरे। प्रत्येक चोटि नै आकीशले कता कोसँग युद्ध गर्यौ भनेर सोध्थे। दाऊदले भन्थे, “मैले दक्षिणपट्टिको यहूदमाथि” अथवा “मैले दक्षिणपट्टिको यरहमेलीमा,” अथवा “दक्षिणपट्टिको केनीहरूमाथि आक्रमण गरें।” Viz kapitola |