Online Bible

- Reklamy -




१ शमूएल 26:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 याहवेहले हरेक मानिसहरूलाई तिनीहरूको धार्मिकता र विश्‍वासयोग्यताको निम्ति प्रतिफल दिनुहुन्छ। आज याहवेहले तपाईंलाई मेरो हातमा सुम्पिदिनुभयो। तर मैले याहवेहको अभिषिक्त जनमाथि आफ्नो हात उठाइनँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 परमप्रभुले हरेक मानिसलाई त्‍यसको धार्मिकता र विश्‍वसनीयताको निम्‍ति इनाम दिनुहुन्‍छ। परमप्रभुले आज मेरो हातमा हजूरलाई सुम्‍पिदिनुभएको थियो, तर मैले परमप्रभुका अभिषिक्त जनमाथि आफ्‍नो हात उठाउन इन्‍कार गरें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 विश्‍वासयोग्‍य र धर्मी मानिसहरूलाई परमप्रभुले इनाम दिनुहुनेछ। आज उहाँले तपाईंलाई मेरा हातमा पारिदिनुभएको थियो; तर मैले तपाईंको केही नोक्‍सान गरिनँ। तपाईंलाई परमप्रभुले राजा बनाउनुभएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 परमप्रभुले हरेक मानिसहरूलाई उसको धार्मिकता र विश्वसनीयताको निम्ति इनाम दिनुहुन्छ। उहाँले राम्रो काम गर्ने मानिसलाई इनाम दिनुहुन्छ र नराम्रो कार्य गर्नेलाई दण्ड दिनुहुन्छ। परमप्रभुले तपाईंलाई हराउन आज मलाई मौका दिनुभयो। तर म परमप्रभुका अभिषिक्त राजालाई हानि गर्न चाहँदिन।

Viz kapitola kopírovat




१ शमूएल 26:23

Následuj nás:

Reklamy


Reklamy