१ शमूएल 26:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिनले फेरि भने, “मेरा मालिकले आफ्नो सेवकलाई किन खेद्दैहुनुहुन्छ? मैले के गरेको छु, र म कुन कुराको दोषी छु र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 मेरा प्रभुले उहाँको दासको खेदो किन गर्नुहुन्छ? मैले के गरेको छु र? कुन खराबीको म दोषी भएको छु र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 “हजुरले किन अझै मेरो खेदो गर्नुहुन्छ? म तपाईंको सेवक हुँ। मैले के बिगारेको छु? मैले के अपराध गरें? Viz kapitolaपवित्र बाइबल18 दाऊदले फेरि भने, “हे मेरा प्रभु, तपाईंले मेरो खेदो किन गर्नु हुदैछ? मैले के भूल गरें? मेरो के कसुर छ? Viz kapitola |