१ शमूएल 26:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 तब शाऊलले दावीदको सोर चिनेर भने, “हे मेरा छोरा दावीद, के यो तिम्रो सोर हो?” दावीदले भने, “हे मेरा मालिक, मेरा राजा, यो मेरै सोर हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 शाऊलले दाऊदको सोर चिनेर भने, “के तिमी नै हौ, मेरा छोरा दाऊद?” दाऊदले भने, “मेरा प्रभु महाराजा, म नै हुँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 दाऊदको सोर चिनेर शाऊलले भने, “दाऊद, के तँ नै होस्, मेरो छोरो?” “हो राजन्!” दाऊदले उत्तर दिए, Viz kapitolaपवित्र बाइबल17 शाऊलले दाऊदको स्वर चिने। शाऊलले भने, “मेरो छोरा दाऊद के यो स्वर तिम्रो हो?” दाऊदले जवाफ दिए, “ज्यू, यो मेरै आवाज हो, मेरो प्रभु महाराजा।” Viz kapitola |