Online Bible

- Reklamy -




१ शमूएल 26:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 दावीदले भने, “अबनेर, के तिमी एक महान् पुरुष होइनौ र? अनि इस्राएलमा तिमीजस्तै अरू को छ र? तिमीले तिम्रा मालिक राजाको सुरक्षा किन गरेनौ? तिम्रा मालिक राजालाई मार्न कोही आएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 दाऊदले अबनेरलाई भने, “के तिमी मर्द होइनौ? के इस्राएलमा तिमीजस्‍तै अरू कोही छन्‌? तिमीले किन आफ्‍ना प्रभु महाराजाको रक्षा गरेनौ? तिम्रा प्रभु महाराजालाई कसैले हानि गर्न आयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 दाऊदले उत्तर दिए, “अबनेर, के तिमी इस्राएलमा सबैभन्दा महान् व्‍यक्ति होइनौ? तर किन आफ्‍ना स्‍वामी, आफ्‍ना राजालाई रक्षा गर्दैनौ? अहिले भर्खरै तिम्रा मालिकलाई मार्न एउटा मानिस तिम्रो छाउनीमा पसेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 दाऊदले भने, “तिमी मानिस हौ, कि होइनौ? अनि इस्राएल भरी सबभन्दा महान तिमी नै छौ। के यो सत्य होइन? त्यसो हो भने आफ्नो प्रभु महाराजको रक्षा किन ठिकसित गरेनौ? एउटा साधारण मानिसले तिम्रो राजालाई मार्न छाउनी भित्र आयो।

Viz kapitola kopírovat




१ शमूएल 26:15

Následuj nás:

Reklamy


Reklamy