१ शमूएल 26:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यसपछि दावीद अर्को डाँडापट्टि पार गरेर गए, र डाँडाको टुप्पामा टाढा उभिए। तिनीहरू एक-अर्कादेखि धेरै टाढा थिएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तब दाऊद अर्कोपट्टि गएर टाढ़ाको डाँड़ाको टाकुरामा उभिए। तिनीहरूका बीचमा निकै ठूलो खाली ठाउँ थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यसपछि दाऊद बेसीको पल्लोपट्टि डाँडाको टुप्पामा निकै टाढा गए Viz kapitolaपवित्र बाइबल13 दाऊद बेंसी पार गरेर पारिपट्टि पुगे। शाऊलको छाउनीबाट पारी पहाडको टाकुरामा पुगे। दाऊद र शाऊलका छाउनीहरू धेरै टाढा-टाढा थिए। Viz kapitola |