१ शमूएल 26:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 दावीदले भने, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्चय नै याहवेह आफैँले तिनलाई प्रहार गर्नुहुनेछ, अथवा शाऊलको समय आउनेछ र तिनी मर्नेछन्, वा तिनी लडाइँमा गएर नष्ट हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 दाऊदले अझै भने, “जीवित परमप्रभुको नाउँमा म भन्दछु कि परमप्रभु आफैले उनलाई मार्नुहुनेछ। कि त उनको काल आएर उनी मर्नेछन् अथवा लड़ाइँमा गएर उनी खतम हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 दाऊदले भने, “जीवित परमप्रभुलाई साक्षी राखी दृढतासाथ म भन्दछु कि परमप्रभु आफैंले उसलाई मार्नुहुनेछ। साधारण रीतिले उनको मर्ने बेला हुँदा अथवा लडाइँमा मार्नुहुनेछ भनी म जान्दछु। Viz kapitolaपवित्र बाइबल10 साँच्चै नै परमेश्वर जीवित हुनुहुन्छ परमप्रभु आफैंले शाऊललाई दण्ड दिनुहुनेछ। शाऊल युद्ध भूमिमा मरोस अथवा स्वभाविक मृत्यु होस्। Viz kapitola |