१ शमूएल 25:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 दावीदका मानिसहरू नाबालकहाँ आइपुगे। तिनीहरूले नाबाललाई दावीदको नाममा यो समाचार दिए। त्यसपछि तिनीहरू जवाफको लागि पर्खिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 दाऊदका जवानहरू आएर दाऊदको नाउँमा नाबाललाई यो समाचार दिए। त्यसपछि तिनीहरूले पर्खे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 दाऊदका मानिसहरूले उनका नाउँमा नाबाललाई यो समाचार दिए। तिनीहरू पर्खिबसे Viz kapitolaपवित्र बाइबल9 दाऊदका मानिसहरू नाबालकहाँ गए। तिनीहरूले दाऊदको समाचार नाबाललाई सुनाए। Viz kapitola |