१ शमूएल 25:43 - पवित्र बाइबल नेपाली समकालीन संस्करण43 दावीदले यिजरेलको अहीनोमलाई पनि विवाह गरेका थिए। ती दुवै जना तिनका पत्नी भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 दाऊदले यिजरेलकी अहीनोमलाई पनि विवाह गरेका थिए। यी दुवै स्त्रीहरू तिनका पत्नी भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 दाऊदले यिजरेलकी अहीनोमलाई विवाह गरेका थिए र अब अबीगेल पनि तिनकी स्वास्नी भइन्। Viz kapitolaपवित्र बाइबल43 दाऊदले यिज्रेलकी अहीनोमलाई पनि विवाह गरेका थिए। दाऊदका अहीनोम र अबीगेल दुवै पत्नी भए। Viz kapitola |