१ शमूएल 25:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 तब दावीदले अबीगेललाई भने, “याहवेह इस्राएलका परमेश्वरको प्रशंसा होस्, जसले आज मलाई भेट्न तिमीलाई पठाउनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 तब दाऊदले अबीगेललाई भने, “परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा होस्, जसले आज मसँग भेट गर्नलाई तिमीलाई पठाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 दाऊदले तिनलाई भने, “परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा होस्, जसले तिमीलाई आज मसित भेट गर्न पठाउनुभयो! Viz kapitolaपवित्र बाइबल32 दाऊदले अबीगेललाई जवाफ दिए, “परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गर। आज उहाँले तिमीलाई म भए कहाँ पठाउनु भएको निम्ति प्रशंसा गर। Viz kapitola |