१ शमूएल 25:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 याहवेहले मेरो मालिकका निम्ति उहाँले प्रतिज्ञा गर्नुभएका हरेक असल कुरा पूरा गरेर उहाँले हजुरलाई इस्राएलमाथि अगुवा नियुक्त गर्नुभएपछि, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 जब परमप्रभुले हजूरलाई दिनुभएका सबै प्रतिज्ञा पूरा गरीकन इस्राएलका शासक बनाउनुहुनेछ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 परमप्रभुले तपाईंलाई प्रतिज्ञा गर्नुभएको हरेक असल कुरा गरिसक्नुभएपछि र तपाईंलाई इस्राएलका राजा बनाउनुभएपछि Viz kapitolaपवित्र बाइबल30 तपाईंलाई परमप्रभुले धेरै राम्रो कार्य गर्ने वचन दिनु भएको छ। उहाँले आफ्नो वचन पूरा गर्नुहुनेछ। परमेश्वरले तपाईंलाई इस्राएलको अगुवा बनाउनुहुनेछ। Viz kapitola |