Online Bible

- Reklamy -




१ शमूएल 25:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 यद्यपि कसैले हजुरको प्राण लिन खेदिरहेका छन्; तापनि मेरा मालिकको प्राण याहवेह हजुरका परमेश्‍वरद्वारा आफ्ना जीवितहरूको भण्डारमा सुरक्षित राख्नुहुनेछ। तर हजुरका शत्रुहरूका प्राणहरूचाहिँ घुँयेत्रोले हानेको ढुङ्गालाई झैँ उहाँले फ्याँकिदिनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 यदि कुनै मानिसले हजूरलाई खेद्‌न र हजूरको प्राण लिन खोज्‍यो भने परमप्रभु हजूरका परमेश्‍वरले हजूरको प्राणलाई सुरक्षित राखेर जीवितहरूमध्‍ये राख्‍नुहुनेछ। तर हजूरका शत्रुहरूका प्राणलाई चाहिँ उहाँले घुयेँत्रोमा राखेर हानेको ढुङ्गाजस्‍तै फ्‍याँक्‍नुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 यदि कसैले तपाईंलाई हमला गरेर मार्ने चेष्‍टा गर्‍यो भने परमप्रभु तपाईंको परमेश्‍वरले मानिसको बहुमूल्‍य धन-राशिको जगेरा गरेझैँ तपाईंलाई रक्षा गर्नुहुनेछ। तपाईंका शत्रुहरूलाई चाहिँ मानिसले घुँयेत्रोले ढुङ्गा हानेझैँ उहाँले फ्‍याँकिदिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 यदि कसैले तपाईंलाई मार्न खेदो गर्यो भने परमप्रभु तपाईंको परमेश्वरले तपाईंको जीवनलाई बचाउँनु हुनेछ। तर घुँयेत्रोबाट ढुङ्गा फ्याँकिए झैं परमप्रभुले तपाईंका शत्रुहरूलाई फ्याँक्नु हुनेछ।

Viz kapitola kopírovat




१ शमूएल 25:29

Následuj nás:

Reklamy


Reklamy