Online Bible

- Reklamy -




१ शमूएल 25:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 मैले मेरा मालिकका निम्ति ल्याएका यी उपहारहरू हजुरलाई पछ्याउने मानिसहरूलाई दिइयोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 म हजूरकी विनम्र दासीले ल्‍याएको सौगात यहाँ छ। हजूरको अधीनमा भएका जवान मानिसहरूलाई त्‍यो दिनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 हजुर, कृपा गरी मैले लिइआएका यी सौगात ग्रहण गर्नुहोस् र आफ्‍ना मानिसहरूलाई दिनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 मैले तपाईंलाई केही उपहार ल्याएकी छु। तपाईंका मानिसहरूलाई दिनुहोस्।

Viz kapitola kopírovat




१ शमूएल 25:27

Následuj nás:

Reklamy


Reklamy