Online Bible

- Reklamy -




१ शमूएल 25:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 यसैले अब, याहवेह तपाईंका जीवित परमेश्‍वरलाई र तपाईंको जीवनलाई साक्षी राखेर भन्दछु, मेरा मालिक हजुरलाई याहवेहले रक्तपात गर्न र आफ्नै हातले बदला लिनदेखि रोक्नुभएको छ। यसकारण हजुरका शत्रुहरू र मेरा मालिकको नोक्सानी गर्न चाहनेहरू सबैको दशा नाबालको जस्तै होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 “अब रक्तपात गर्नु र बदला लिनुबाट हजूरलाई परमप्रभुले रोक्‍नुभएको छ। जीवित परमप्रभुको नाउँमा र हजूरका जीवनको शपथ खाएर म भन्‍दछु, हजूरका शत्रुहरू र हजूरको नाश चाहनेहरू सबैको दशा नाबालकै जस्‍तो होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 परमेश्‍वरले तपाईंलाई आफ्‍ना शत्रुहरूसित बदला लिएर तिनीहरूलाई नाश पार्नदेखि रोक्‍नुभएको छ। जीवित परमप्रभुलाई र तपाईंको जीवनलाई समेत साक्षी राखी म भन्‍दछु कि तपाईंका शत्रुहरू र तपाईंको नाश चाहनेहरू सबैको दशा नाबालकै जस्‍तै होस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 परमप्रभुले तपाईंलाई निर्दोष मानिसहरूको हत्या गर्नबाट जोगाउनु भयो। जस्तो परमप्रभु जीवित हुनुहुन्छ त्यस्तै तपाईं पनि जीवित हुनुहुन्छ। म प्रार्थना गर्छु कि तपाईंका सबै शत्रुहरू अनि जसले तपाईंलाई क्षति गराउँन चाहन्छन् तिनीहरू सबै नाबाल जस्तै होउन्।

Viz kapitola kopírovat




१ शमूएल 25:26

Následuj nás:

Reklamy


Reklamy