१ शमूएल 25:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 मेरो मालिकले त्यस दुष्ट मानिस नाबाललाई ध्यानै नदिनुहोस्। त्यो त त्यसको नामजस्तै छ। त्यसको नामको अर्थ नै मूर्ख हो; अनि त्यससँग मूर्खता छ। तर म तपाईंकी सेविकाले मेरा मालिकले पठाउनुभएका मानिसहरूलाई देखिनँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 हजूरले त्यस दुष्ट मानिसको ख्याल नगर्नुहोस्। जस्तो त्यसको नाउँ नाबाल छ, त्यो त्यस्तै छ। त्यसको नाउँ ‘मूर्ख’ हो, र त्यसको बेहोरा पनि मूर्खको जस्तो छ। हजूरले पठाउनुभएका मानिसहरूलाई मैले देखिनँ, हजूर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 दया गरी नाबालतिर ध्यान नदिनुहोस्, त्यो व्यर्थको मानिस हो! त्यो त्यसको नामजस्तै मूर्ख छ! तपाईंका चाकरहरू आउँदा म त्यहाँ थिइनँ। Viz kapitolaपवित्र बाइबल25 तपाईंले पठाउँनु भएका मानिसहरू मैले देखिनँ। महाशय त्यो काम नलाग्ने नाबालको कुरामा ध्यान नदिनुहोस्। जस्तो उसको नाउँ छ मानिस पनि त्यस्तै छ। उसको नाउँको अर्थ ‘मूर्ख,’ भए जस्तो ऊ पनि मूर्ख नै छ। Viz kapitola |