१ शमूएल 25:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 यसकारण अब यस बारेमा तपाईंले के गर्नुपर्ने हो, सो विचार गर्नुहोस्। किनकि हाम्रा मालिक र उहाँका सारा घरानामाथि विपत्ति आइरहेको छ। उहाँ यत्ति दुष्ट मानिस हुनुहुन्छ, कसैले उहाँसँग कुरै गर्न सक्दैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 अब तपाईंले के गर्नुपर्छ सो राम्रो विचार गर्नुहोस्, किनभने हाम्रा मालिक र उहाँका सबै परिवारमाथि निश्चय नै सर्वनाश आउँदैछ। उहाँ यति दुष्ट मानिस हुनुहुन्छ कि उहाँसँग त कुरै गर्नु पनि फाइदा छैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यसमाथि विचार गरी हामीले के गर्नुपर्ने हो, कृपा गरी निर्णय गर्नुहोस्। यो कुरा हाम्रा मालिक र तिनका परिवारको लागि विपत्तिपूर्ण हुन सक्छ, तिनी यति जिद्दीवाल छन् कि कसैका कुरा सुन्दैनन्!” Viz kapitolaपवित्र बाइबल17 यसको विषयमा सोचेर केही गर्नुहोस्। नाबाल साह्रै मूर्ख छन् ऊसित कुरा गर्न सकिंदैन अनि आउने विपत्तिको विषयमा उसलाई चेताउनी दिन सकिंदैन। अब नाबाल र तिनका सन्तानमाथि ठूलो विपत्ती आइलाग्नेछ।” Viz kapitola |