Online Bible

- Reklamy -




१ शमूएल 25:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 दावीदले आफ्ना मानिसहरूलाई भने, “तिमीहरू सबैले आ-आफ्नो तरवार भिर!” यसकारण तिनीहरूले आ-आफ्नो तरवार भिरे; अनि दावीदले पनि आफ्नो तरवार भिरे। दावीदसँग लगभग चार सय मानिसहरू गए। दुई सय जनाचाहिँ सामानहरूको रेखदेख गर्न बसे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 दाऊदले आफ्‍ना मानिसहरूलाई भने, “सबैले आ-आफ्‍नो तरवार भिर।” तिनीहरू सबैले आ-आफ्‍नो तरवार भिरे, र दाऊदले पनि आफ्‍नो तरवार भिरे। प्राय: चार सय जना दाऊदको पछि लागे, र अरू दुई सय जनाचाहिँ मालसामान हेर्नलाई बसे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 “तिम्रा तरवार भिर,” उनले आज्ञा गरे र तिनीहरूले आ-आफ्‍ना तरवार भिरे। दाऊदले पनि आफ्‍नो तरवार भिरे र चार सय जना आफ्‍ना मानिसहरू लिएर हिंडे। दुई सय मानिसहरूलाई माल-सामान हेर्न छोडिराखे।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 त्यसपछि दाऊदले आफ्ना मानिसहरूलाई भने, “आफ्नो-आफ्नो तरवार भिर।” यसरी दाऊद र उनका मानिसहरूले तरवार भिरे। झण्डै 400 मानिसहरू दाऊदसँग गए। 200 मानिसहरू मात्र सर-सामानसँग बसे।

Viz kapitola kopírovat




१ शमूएल 25:13

Následuj nás:

Reklamy


Reklamy