१ शमूएल 25:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब दावीदका मानिसहरू फर्केर आफ्नो बाटो लागे। अनि तिनीहरू पुगेर यी सबै कुरा दावीदलाई बताइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 दाऊदका मानिसहरू फर्केर आफ्नो बाटो लागे, र दाऊदलाई यी सब कुरा बताइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 दाऊदका मानिसहरू फर्किगए र उनलाई नाबालले भनेका कुरा सुनाए। Viz kapitolaपवित्र बाइबल12 दाऊदका मानिसहरू फर्केर गएर नाबालले भनेका सबै कुराहरू दाऊदलाई सुनाए। Viz kapitola |