१ शमूएल 25:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 नाबालले दावीदका सेवकहरूलाई जवाफ दिए, “दावीद को हो, र यो यिशैको छोरा को हो? हिजोआज धेरै सेवकहरूले आफ्ना मालिकहरूलाई छोडेर भाग्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 नाबालले दाऊदका जवानहरूलाई यो उत्तर दियो, “दाऊद को हो? यो यिशैको छोरो को हो? हिजोआज धेरै कमाराहरू आफ्ना मालिकदेखि भागेर जान्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 र अन्तमा नाबालले यस्तो उत्तर दियो, “दाऊद? उनी को हुन्? मैले कहिल्यै उनको बारेमा सुनिनँ। यो देश आजकाल भगुवा कमाराहरूले भरिएको छ! Viz kapitolaपवित्र बाइबल10 तर नाबालले दुष्ट आचारण देखाए र भन्ने, “दाऊद को हो? यो यिशैको छोरो को हो? आज भोलि धेरै कमाराहरू आफ्ना मालिक छोडेर भाग्दैछन्। Viz kapitola |